फुलबारी रोडमा टोटो चलाउने आमा-छोरीले दिए महिला सशक्तिकरणको सन्देश

राजगञ्ज : महिलाहरू  पनि अहिले पुरुषहरूभन्दा कम छैनन् भन्नेबारे फुलबारीको पश्चिम धनतला निवासी हेमलता राय र एघारौँ श्रेणीमा अध्ययनरत तिनकी छोरी सिउली रायले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर सन्देश दिएकी छन्। परिवार धान्नको लागि दुवै आमा छोरी एकाअर्काको सहारा बनेकी छन्। तिनीहरू आमा-छोरीले सिलगढीको फुलबारी रोडमा दैनिक रूपमा टोटो चलाउने गर्छन्। स्मरण रहोस्, सिउलीको बाबु लखन राय लगभग एक वर्षदेखि अस्वस्थ्य रहेकोले गर्दा तिनको कामकाज बन्द रहेको छ। बिमारी लोग्ने र छोरीको पढाईको खर्च लगायत घर चलाउनको लागि यी दुवै आमा-छोरीले गत एक वर्ष अघिदेखि नियमित टोटो चलाउँदै आइरहेकी छन्। हेमलता देवीले बताएअनुसार उक्त टोटो तिनीहरूले किश्तीमा लिएको हो। छोरी सिउली हप्तामा दुई-तीन दिन स्कुल साथै ट्युसन जाने गरेकोले उक्त समय आफूले टोटो चलाउने गर्छिन्। यदि कुनै सरकारी तथा निजी संस्थाहरू आफूहरूको सहयोगको लागि अघि आए आफ्नो बिरामी लोग्नेको उपचार गर्न सक्ने थिए भनी तिनले बताइन्। घरको पारिवारिक समस्यालाई पुरा गर्नको लागि आफूहरू दुवै आमा छोरी सडकमा टोटो चलाउन बाध्य बनेकी तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes