फुलबारी टिस्टा क्यानलको गहिरो खाल्डोबाट युवकको शव उद्धार, जाँचमा जुट्यो पुलिस

फुलबारी (निसं): फुलबारी टिस्टा क्यानलको गहिरो खाल्डोबाट एकजना युवकको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। उक्त घटना आज बिहान फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकाको राजीवपाडा क्यानल मोड इलाकामा घटेको हो। उक्त युवकको हत्या गरेर शव क्यानलको गहिरो खाल्डोमा फ्याँकेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। केही दिन अघि पनि यहाँ एकजना युवकको शव उद्धार भएको थियो। फेरि एउटै ठाउँबाट पुलिसले एकजना युवकको शव उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आज बिहान सबैभन्दा पहिला स्थानीय मानिसहरूले क्यानलको गहिरो खाल्डोमा युवकको शव देखेपछि घटनाबारे न्यू जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको  खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्थानीय जनप्रतिनिधि तथा स्थानीय मानिसहरूको आरोप अनुसार रातिको अँध्यारोमा केही युवकहरू यहाँ आएर रम-रक्सी तथा नशालु पदार्थहरू सेवन गर्ने गर्दछन्। यसैले गर्दा यस प्रकारको घटनाहरू घट्ने गर्दछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes