फुलबारी टिस्टा क्यानालमा युवकले हाम फाले, खोजी जारी

फुलबारी : फुलबारीको टिस्टा क्यानलमा एकजना युवकले हाम फालेको घटना प्रकाशमा आएको छ। डिजास्टर म्यानेजमेन्ट टोलीले टिस्टा क्यानलमा उक्त युवकको खोजी शुरू गरेको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ फुलबारीको 2 नम्बर ग्राम पञ्चायतको फुलबारी-आमबारी टिस्टा क्यानलको लक्ष्मीजोत इलाकामा सिलगढी संलग्न इस्टर्न बाइपासको बुडाबुडी मन्दिर इलाका निवासी अशोक पन्डित (31) र तिनकी आमा घुम्न गएका थिए। त्यहीँ समय अशोकले टिस्टा क्यानलमा हाम फालेको बताइएको छ। केही दिन अघिदेखि अशोक मानसिक तनाउसित जुझिरहेको थाहा लागेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर युवकको खोजी गरे तापनि कुनै पत्तो लागेन। यसपछि आज बिहानैदेखि डिजास्टर म्यानेजमेन्ट टोलीले उक्त युवकको खोजी शुरू गरेको छ भने हालसम्म तिनको कुनै पत्तो नलागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes