फुलबारी टिस्टा क्यानलबाट युवकको शव उद्धार

फुलबारी:  फुलबारी टिस्टा क्यानलबाट युवकको शव उद्धार भएको छ। मृतक युवकको नाम नवीन सरकार (33) बताइएको छ। तिनी सिलगढीको हैदरपाडा इलाका निवासी थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान मर्निङ वकमा निस्केको समय सिलगढी संलग्न फुलबारी मर्डर मोड इलाकाको ब्रिजमुनि टिस्टा क्यानलमा युवकको शव तैरिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes