फुलेश्वरी नदीबाट विलुप्त प्रजातिको कछुवा उद्धार

सिलगढी :  फुलेश्वरी नदी सफा गर्ने क्रममा विलुप्त प्रजातिको कछुवा उद्धार भएको छ। सफाई कर्मीहरूले आज सिलगढी नगरनिगमको 20 र 23 नम्बर वार्डको माझमा रहेको फुलेश्वरी नदी सफा गरिरहेको समय एउटा कछुवा देखेपछि 23 नम्बर वार्डका काउन्सिलर लक्ष्मी पाललाई जानकारी गराए। घटनाको खबर पाएर तिनी घटनास्थलमा पुगिन्। काउन्सिलर लक्ष्मी पालले बताएअनुसार नदीको सफाई गरिरहेको समय उक्त कछुवा उद्धार भएको हो। उक्त कछुवा वन विभागको परामर्शअनुसार सिलगढी पार्कमा राखिने भएको छ। नदीमा अझ अन्य कछुवा हुनसक्ने आशंका रहेकोले यसबारे ध्यान दिइने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes