फुलबारीबाट वाहनको ब्याट्री चोरेको आरोपमा 4 जना पक्राउ  

फुलबारी: फुलबारी सीमान्त रोड इलाकाबाट ढुङ्गा बोक्ने वाहनहरूबाट ब्याट्री चोरी गरेको मामिलामा एनजेपी थाना पुलिसले 4 जनालाई पक्राउ गरेको छ।  पक्रा पर्नेहरूमा अब्दुल राशिद, तरुण राय, दिलीप राय र मोहम्मद रेजाउल सामेल छन्। प्राप्त जानकारी अनुसार, अमीरुल इस्लाम नाम गरेको एकजना व्याक्तिले एनजेपी थानामा आफ्नो वाहनबाट ब्याट्री चोरी भएकोबारे प्राथमिकी दर्ता गरेका थिए। उक्त प्राथमिकीको आधारमा एनजेपी थानाको पुलिसले सादा पोशाकमा जाँच शुरू गरेपछि गत राति फुलबारी सीमान्त इलाकाको कलाङ्गिनीबाट  तीन जना अनि बदलागज इलाकाबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीहरूबाट पुलिसले सोधखोज पछि तीन वटा चोरी भएको ब्याट्रीहरू पनि उद्धार गरेको छ। पुलिस सूत्र अनुसार तीनजना आरोपीहरू धेरै समय अघिदेखि आपराधिक गतिविधिहरूमा संलग्न थिए। आज पक्रा पर्नेहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes