फूलबारीमा ‘ड्रग डिस्ट्रक्सन डे’ पालन

राजगञ्ज: फूलबारीमा आज ड्रग्स डिस्ट्रक्सन डे पालन गरियो। स्वाधीनताको 75 औं वर्षको अवसरमा देशभरिमैं आजादी का अमृत महोत्सव सप्ताह पालन गरिरहेको छ। यसै अन्तर्गत केन्द्रीय अप्रत्यक्ष कर अनि सीमा शुल्क विभाग (सीबीआईसी) ले आज देशभरिमैं ड्रग डिस्ट्रक्सन डे पालन गऱ्यो। आज देशको अलग-अलग ठाउँहरूमा झै यता सिलगढी नजिक फूलबारीको पुटिमारीमा ग्रीनजोन बायो प्लान्टमा नशालु पदार्थ गाँजा लगायत विभिन्न मादक पदार्थहरू जलाएर नष्ट गरियो। प्राप्त जानकारी अनुसार आज देशभरिको 13 वटा विभिन्न् ठाउँमा लगभग 42 हजार किलो नशालु मादक पदार्थहरू जलाएर नष्ट गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *