फुल टिप्न जाँदा बिजुलीको करेन्ट लागेर महिलाको मृत्यु

जलपाईगढी : फुल टिप्न जाँदा बिजुलीको करेन्ट लागेर 50 वर्षीय आरती दासको मृत्यु भएको छ। उक्त घटनाले जलपाईगढीको पाताकाटा ग्राम पञ्चायतको नावापाडा इलाकामा शोकको लहर छाएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत राति पानी परेकोले गर्दा इलाकामा विद्युत तार चुँडिएपछि यसबारे विद्युत विभागलाई खबर दिए तापनि विभागबाट बिहानसम्म कोही पनि कर्मचारी घटनास्थलमा आएनन्। यसपछि आज बिहान सदा झैँ आरती दास फुल टिप्न जाँदा उक्त चुँडिएको विद्युत तारको सम्पर्कमा आउँदा करेन्ट लागेर तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त चुँडिएको तार मरमति गरिदिए। घटनापछि स्थानीय मानिसहरूले विद्युत विभागका कर्मचारीहरूलाई घेरेर क्षोभ प्रकट गर्दै विभागको लापर्वाहीले गर्दा नै यस प्रकारको दुर्घटना घटेको तिनीहरूले बताए। मृतक महिलाको आफन्त फुलचाँद दासले बताएअनुसार विद्युत विभागको लापर्वाहीले गर्दा नै उक्त घटना घटेको हो। उक्त घटनालाई लिएर विद्युत विभाग विरुद्ध अभियोग दर्ता गरिने तिनले बताए। अर्कोतिर, विद्युत विभागका अधिकारी दीपेश कुमार नायकले बताएअनुसार विद्युतको तार चुँडिएको खबर पाएर विभागका कर्मचारीहरू घटनास्थलमा आएका थिए। विभागको नियम अनुसार काम गरिनेछ। पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes