फुवागढी उच्चतर माध्यामिक विद्यालयमा गलत तरिकाले शिक्षक प्रभारी चयन : पूर्णसिंह राई

मिरिक : मिरिक महकुमाको फुवागढी उच्चतर माध्यामिक विद्यालयमा गलत तरिकाले शिक्षक प्रभारी चयन गरेकोमा गोजमुमो बिमल खेमा सौरेनी समष्टि सचिव पूर्णसिंह राईले तीव विरोध गरे। तिनले आज पत्रकारहरूसित कुराकानी गर्दै फुवागढी उच्चतर माध्यमिक विद्यालयमा टिचर इन चार्ज नियुक्ति सम्पूर्ण रूपले गलत रहेको अनि राजनैतिक रहेको बताए। तिनले आरोप लगाउँदै विद्यालय अनि शिक्षा नियमको सरासर उल्लङघन गर्दै गोजमुमो दुई नेता एवम् विद्यालय सञ्चालन समिति अध्यक्ष अरूण सिग्चीले विद्यालयलाई क्याडर बेस विद्यालय बनाएको बताए। तिनले म विद्यालयको भूतपूर्व विद्यार्थी हुँ अनि समाजको एकजना जिम्मेवार व्यक्ति पनि हुँ। यसको आधारमा पनि विद्यालयमा सोझै राजनीतिक हस्ताक्षेप भएकोले विरोध गर्न र विद्यालयको गरिमालाई बचाउन मेरो र पार्टीको कर्तव्य हुन्छ भन्दै पुरानो सिनियरिटी प्रक्रियालाई यथावत् राख्ने आग्रह गरे। विद्यालयको गरिमालाई बचाई राख्नुपर्ने आवश्यकतामाथि जोड दिँदै यसमाथि डीआइ दार्जिलिङ र जीटीए शिक्षा विभागलाई पनि वाट्स एप माध्यम स्पष्टिकरणको माग गरेको तर कुनै जवाब नदिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes