G-20 –लाई लिएर नर्थ बङ्गाल सहोदिया स्कुल कम्प्लेक्सको तर्फबाट रङ्गारङ्ग शोभायात्राको आयोजना

सिलगढी : G-20 -लाई लिएर सिलगढीमा तयारी शुरू भइसकेको छ। सहरवासीलाई यस G-20 बारे जानकारी दिनको लागि आज विभिन्न स्कुलका विद्यार्थीहरूको साथमा एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रा बाघाजतिन पार्कबाट शुरू गरेर भेनस मोड़, सेभोक मोड़ हुँदै एयरभ्यूमा पुगेर समापन गरियो। नर्थ बङ्गाल सहोदिया स्कुल कम्प्लेक्सको पहलमा G-20 लाई केन्द्र गरेर निकालिइएको शोभायात्रामा विद्यार्थीहरूले विभिन्न देशको भेष-भूषा लगाएका थिए। नर्थ बङ्गाल सहोदिया स्कुल कम्प्लेक्सले G-20 लाई लिएर सिलगढीमा दुई दिवसीय कार्यक्रमको आयोजना गरियो भने हिजो शनिवार कार्यक्रमको पहिलो दिन लोकसभा स्पीकर ओम बिरलाले नानीहरूलाई सम्बोधन गर्दै उक्त जी-20 को फाइदा र गौरवबारे बताए। सिलगढीको जनतालाई जी-20 को बारेमा जानकारी गराउने उद्देश्यले आज शोभायात्रा निकालिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes