जी 20 सम्मेलनमा अंश ग्रहण गर्न बाघडुग्रा विमानअड्डामा आइपुगे केन्द्रीय पर्यटन मन्त्री जी किशन रेड्डी

सिलगढी : सिलगढीमा आजदेखि जी 20 सम्मेलन शुरू भएको छ। उक्त सम्मेलनमा अंश ग्रहण गर्नको लागि केन्द्रीय पर्यटन मन्त्री जी किशन रेड्डी आज विमानमार्फत् बाघडुग्रा विमानअड्डामा आइपुगे। बाघडुग्रा विमानअड्डामा तिनलाई सिलगढी र नक्सलबारीका भाजपा विधायकहरूले स्वागत जनाए। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै पर्यटन मन्त्रीले भने, सिलगढीमा जी 20 सम्मेलनको यो दोस्रो बैठक हो। उक्त बैठकमा 30 वटा देशका प्रतिनिधिहरू उपस्थित रहनेछन्। यसपछि श्रीनगर र अन्तमा गोवामा बैठक सम्पन्न हुनेछ। अर्कोतिर, हावडाको घटनाबारे तिनले भने, हावडाको घटना अति नै दुर्भाग्यपूर्ण घटना हो। कानुन व्यवस्था राज्यको हातमा छ। यस प्रकारको घटना नदोहोरियोस भन्ने विषयमा राज्य सरकारलाई अनुरोध गर्नेछु। शान्ति कायम राखेर जनतामा विश्वास बढाउन आवश्यक छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

deneme bonusuMARScasibomcasibom girişCasibom Bonuscasibomcasibom mobil girişhttps://www.cellerini.it/casibom girişcasibomcasibom güncelcasibom girişcasibom girişgirişcasibom girişcasibom girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahis