गाई-गोरू तस्करीको मामिलामा एकजना बङ्ग्लादेशी पक्राउ

फाँसीदेवा : सीमामा गाई-गोरू तस्करी गरेको आरोपमा एकजना बङ्ग्लादेशीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति 32 वर्षीय इमरान चौधरीको रूपमा चिन्हित गरिएको छ। बीएसएफका जवानहरूले फाँसीदेवाको बानेश्वर जोतको सीमावर्ती इलाकामा गश्ती अवधि उक्त बङ्ग्लादेशीलाई पक्राउ गरेपछि फाँसीदेवा पुलिसलाई सुम्पिदिए। पक्रा परेका आरोपी सहित 5 जना गाई-गोरू तस्करलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *