गेल कस्तुरी समाजको रजत जयन्तीमा डेण्डुप पाखरीनलाई जनाइयो अभिनन्दन

टिस्टा भेल्ली : तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत गेल चियाबारीको गैरी गाउँ अधिनस्थ कस्तुरी समाजले भव्यताको साथ आफ्नो रजत जयन्ती पालन गर्दै गोजमुमो अध्यक्ष विनय तामाङ खेमाको नयाँ सोंच अनि नयाँ बिचारको सिद्धान्त बोकेको दललाई पूर्ण रुपमा समर्थन जनाए। गेल गैरी गाउँको कस्तुरी समाजको रजत जयन्ती कार्यक्रमको अवसरमा समाजको सम्पूर्ण परिवारका सदस्यहरूले गोजमुमो समष्टि अध्यक्ष डेण्डुप पाखरीनको बाहुलीबाट दलीय झण्डा ग्रहण गरे। पूर्व शिक्षक बीबी भट्टाराईको अध्यक्षतामा रजत जयन्ती एवम् समर्थन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलनसँगै युवा मोर्चा नेतृत्व सिच्चल खवासको पिताको निधनमा गहिरो शोक प्रकट गर्दै एक मिनटको मौनधारण गरियो। कार्यक्रममा समष्टि अध्यक्ष डेण्डुप पाखरीन मुख्य अतिथिको रूपमा उपस्थित थिए। समष्टि उपाध्यक्ष दुर्गा छेत्री, गैरी गाउँ बुथ कमिटीका सभापति सुनिल तामाङ, सचिव गौतम छेत्री, श्रमिक संगठनका शाखा सभापति ऐसेम सुब्बा, सचिव बारू प्रधान, युवा नेतृत्व लवज छेत्री, रिवज प्रधान, चन्दा तामाङ, शिक्षक रोशन मंग्राती आदि बिशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

रजत जयन्तीको अवसरमा समाजको संस्थापक सदस्य एवम् जेष्ठ नागरिकहरूलाई सम्मान जनाइयो। यस अवधि बुथ कमिटीका सभापति सुनिल तामाङको बाहुलीबाट कस्तुरी समाजले समष्टि अध्यक्ष डेण्डुप पाखरीनलाई पनि भव्य अभिनन्दन जनाइयो। कार्यक्रममा सुनिल तामाङले क्षेत्रका राजनैतिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै समष्टि अध्यक्ष डेण्डुप पाखरीनले कस्तुरी समाजले धेरै सङ्घर्ष गरेर यसरी रजत जयन्ती मनाउने स्थितिमा आइपुगेकोमा समाजका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिए। तिनले यस कस्तुरी समाजलाई आफ्नो तर्फबाट 50 वटा चौकी लगायत केही आवश्यक भाँडा-वर्तनहरू प्रदान गर्ने घोषणा गरे। यसको साथै समाज घरको निर्माण गर्नको लागि सम्बन्धित विभागमा पहल गर्ने आश्वासन पनि दिए। तिनले अग्निपीडित पूर्व शिक्षक बीबी भट्टराईको परिवारलाई पनि घर नवनिर्माणको निम्ति आवश्यकीय समाग्रीहरू प्रदान गर्ने वचन दिए। कार्यक्रममा कस्तुरी समाजका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes