गाई तस्करीको आशंकामा फाँसीदेवामा एकजना पक्राउ

फाँसीदेवा, 9 दिसम्बर (निसं): फाँसीदेवामा भारत-बङ्गलादेश सीमा पर गाई तस्करीको आशंकामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। जानकारी अनुसार, बीएसएफ-का जवानहरूले रातिको समयमा सीमा क्षेत्रमा गश्ती लगाइरहेको समय उक्त व्यक्तिलाई समातेका हुन्। आरोपीको नाम तहिर उद्दीन बताइएको छ। तिनी चटहट अञ्चलको मुरीखावा गाउँका वासिन्दा हुन्। बीएसएफका जवानहरूले पक्रा परेका आरोपीलाई फाँसीदेवा पुलिसको हातमा सुम्पिदिएको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। फाँसीदेवा पुलिस उक्त घटनाको जाँचमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes