गजलडोबा घुम्न आउने पर्यटकहरूले कुइरोसँगै ठण्डा मौसमको उठाए आनन्द

सिलगढी : गजलडोबामा जून महीनामा अचानक मौसम परिवर्तन भएकोले यहाँ घुम्न आउने मानिसहरूले निक्कै खुसी महसुस गरिरहेका छन्। विशेष गरेर जून महिनामा अधिक गरम हुने गरे तापनि आज अचानक घना कुइरोले गर्दा शीतल मौसम भएकोले गजलडोबामा घुम्न आउने मानिसहरू यहाँको मनोरम दृश्यको आनन्द उठाइरहेका छन्। यसको साथै गजलडोबा भएर आवत-जावत गर्ने मानिसहरूले आजको मौसमको लुफ्त उठाइरहेका छन्। जलपाईगढी जिल्लाको गजलडोबाले वर्षभरि नै पर्यटकहरूलाई आकर्षित गर्ने गर्दछ भने आज पनि यहाँ धेरै संख्यामा पर्यटकहरू घुम्न आएको देखियो।

गजलडोबा घुम्न आएका पर्यटकहरूले आज यहाँ शान्त वातावरणको आनन्द उठाउन पाइन्छ भन्ने बारे सोचेका पनि थिएनन् सायद। गजलडोबामा आजको सुनौलो मौसम देख्दा मानौँ गरम महिना नभएर ठण्डाको मौसम झैँ प्रतीत हुँदथ्यो। आज टिस्टा नदीको पानी पनि कुइरोले ढाकेको छ भने खोलाको किनारमा चिसो हावा चलिरहेको छ। गजलडोबा घुम्न आएका पर्यटकहरूले बताएअनुसार आजको मौसम देखेर ठण्डा महिनाको बिहान झैँ लागिरहेको छ। यहाँ चिसो हावा चलिरहेको छ। यहाँ आज अलग्गै अनुभव महसुस गरिरहेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinograndpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişgrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes