गजलडोबालाई अझ आकर्षक बनाउनको लागि नयाँ परियोजनाहरूको उद्घाटन

राजगञ्ज : गजलडोबा पर्यटकहरूको लागि एउटा आकर्षक स्थान हो। यस पर्यटन केन्द्रलाई विभिन्न रूपमा सजाइरहेको छ। यहाँ नौकाविहारलाई पहिला नै शिकाराको रूपमा सजाइसकेको छ भने यसलाई अझ आकर्षक बनाउने यसपल्ट  पहल गरिएको छ। जलपाईगढीका जिल्लाशासक तथा गजलडोबा विकास प्राधिकरणका चेयरम्यान मौमिता गोदारा बोसले आज उक्त नयाँ परियोजनाको उद्घाटन गरे। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय पनि उपस्थित थिए। यस सम्बन्धमा जिल्लाशासक मौमिता गोदारा बोसले भनिन्, नौकाविहार गरिने ठाउँको सडकलाई पेभर ब्लक गरिनेछ। यसबाहेक सिढी, पर्यटकहरूलाई बस्ने व्यवस्था, स्ट्रिट लाइट आदिको माध्यमद्वारा अझ आकर्षक बनाइनेछ।  गजलडोबा विकास प्राधिकरण कोषबाट 87 लाख रुपियाँ आवन्टित गरिएको छ भने आजदेखि उक्त प्रोजेक्टको काम शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes