गजलडोबामा बंगाल हिमालयन कार्निभलको समापन कार्यक्रमको आयोजना

राजगञ्ज : कालेबुङ र मङपुपछि गजलडोबामा बंगाल हिमालयन कार्निभलको समापन कार्यक्रमको आयोजना गरियो। राज्य पर्यटन विभागको सहयोगमा तथा हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कको सञ्चालनमा गजलडोबाको भोरेर आलोमा उक्त कार्यक्रमको आयोजना गरियो। विभिन्न कार्यक्रमको माध्यमद्वारा उत्तर बंगालको पर्यटन चित्रलाई प्रस्तुत गर्नको साथै पर्यटनको विकासात्मक पक्षबारे पनि अवगत गराइयो। हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कका मुख्य सल्लाहकार राज बसुले बताएअनुसार विश्वका धेरैजसो मानिसहरूले बंगालमा हिमालय रहेकोबारे ज्ञात नरहेकोले यसबारे मानिसहरूलाई जानकारी गराउनको साथै कोरोना महामारीले गर्दा पर्यटन उद्योगलाई निक्कै नोक्सान भएकोले यसलाई बढावा दिनको लागि कार्निभलको आयोजना गरिएको हो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, पर्यटन विभागका डेप्टी डाइरेक्टर ज्योति घोष, हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कका उपाध्यक्ष अभिजीत सेनगुप्ता, जलपाईगढी टुर अपरेटर्स वेलफेयर एसोसिएशनका अध्यक्ष सब्यसाची राय उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes