गजलडोबामा हात्तीको झुण्डले उत्पात मच्चाएर लाखौँ रुपियाँको फसल नष्ट गरिदिएकोले कृषकहरू चिन्तित

राजगञ्ज : गजलडोबा संलग्न महाराजघाट इलाकामा हात्तीहरूको उत्पात बढिरहेकोले कृषकहरू चिन्तित छन्। गत राति पनि गजलडोबा संलग्न महाराजघाट इलाकामा हात्तीहरूले ताण्डव मच्चाउँदै केही बीघा जमिनमा लगाइएको फसलहरू नष्ट गरिदिएको छ। यसले गर्दा कृषकहरूको लाखौँ रुपियाँको नोक्सान भएको छ। प्राप्त जानकारी अनुसार हात्तीको झुण्डले इलाकाको जमिनमा लगाइएको खोर्सानी, झिङ्गिनी र करेलाको खेतीमा उत्पात मच्चाएर सबै फसल नष्ट गरिदिएको छ।  ग्रामीणहरूले बताएअनुसार गत अबेर राति लगभग 15-20 वटा हात्तीको झुण्डले उत्पात मच्चायो। केही दिन अघि पनि हात्तीको हमलामा महाराजघाटका माध्यमिक परीक्षार्थीको मृत्यु भएको थियो। उक्त माध्यमिक परीक्षार्थीका पिता विष्णु दासले आफ्नो जमिनमा झिङ्गिनीको खेती गरेका थिए। त्यस जमिनमा पनि हात्तीको झुण्डले उत्पात मच्चाएकोले गर्दै धेरै फसल नष्ट भएको छ। यस्तो स्थितिमा इलाकाका कृषकहरू चिन्तित छन्। यस सम्बन्धमा विष्णु दासले भने, हात्तीको झुण्डले सबै फसल नष्ट गरिदिएको छ। मैले लगभग 80 हजार रुपियाँ खर्च गरेर झिङ्गिनीको खेती गरेको थिए। सबै फसल नष्ट भएको छ। अब के गर्ने भन्ने विषयलाई आफू असमञ्जसमा छु। यसैगरी, इलाकाका अन्य कृषकहरूले  पनि हात्तीको झुण्डले उत्पात मच्चाएर सबै फसल नष्ट गरिदिएको गुनासो पोखे। हात्तीको उत्पामा धेरै बीघा जमिनमा लगाइएको फसल नष्ट पारिदिएकोले लाखौँ रुपियाँको नोक्सान भएको कृषकहरूले गुनासो पोखेका छन्। उक्त इलाकामा वन विभागको तर्फबाट पेट्रोलिङ गरिदिने स्थानीय मानिसहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişbetsalvador girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes