गजलडोबामा झलुङ्गे पुलको निर्माण कार्य लगभग समाप्त, मुख्यमन्त्रीले उद्घाटन गर्ने सम्भावना

गजलडोबा : सिडनी हार्बर ब्रिजको ढाँचामा गजलडोबामा झलुङ्गे पुलको निर्माण कार्य लगभग समाप्त भइसकेकोले गर्दा चाँडै नै उक्त पुलको उद्घाटन गरिने भएको छ। गजलडोबाको भोरेर आलोमा थप आकर्षण ल्याउने उद्देश्यले उक्त पुलको निर्माण गरिएको हो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त पुलको उद्घाटन गर्ने जान्नमा आएको छ। मुख्यमन्त्रीको सपनाको परियोजना भोरेर आलोको प्रवेश द्वारमा पर्यटकहरूलाई स्वागत जनाउनको लागि उक्त पुलको निर्माण गरिएको हो। जलपाईगढीको राजगञ्ज ब्लक अन्तर्गत पर्ने गजलडोबाको टिस्टा नदीको काखमा रहेको भोरेर आलो मेगा पर्यटन केन्द्रलाई हाल सजाउने काम भइरहेको छ। यहाँ होम कटेज, नौका विहार रहेको छ। गजलडोबाको पर्यटकीय केन्द्रलाई अझ विस्तार गर्ने उद्देश्य लिएर सरकारले यहाँ झलुङ्गे पुल निर्माण गर्ने पहल गरेकोले गर्दा नै हाल आकर्षक झलुङ्गे पुलको निर्माण भइरहेको छ। यसको निर्माण कार्य लगभग समाप्त भइसकेको छ भने पुलमा रङ लगाउने कार्य पनि समाप्त भइसकेको बताइएको छ। भोरेर आलो नजिक भएर बग्ने टिस्टा क्यनलको दुई किनारलाई जोड्ने उद्देश्यले उक्त झलुङ्गे पुल निर्माण गरिएको हो। हाल यस पुललाई लिएर पर्यटकहरूमा निक्कै उत्सुकता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes