गजलडोबामा झलुङ्गे पुलको मुख्यमन्त्रीद्वारा उद्घाटन

गजलडोबा (निसं): गजलडोबा सस्पेन्सन ब्रिज अर्थात् झलुङ्गे पुल आजदेखि शुरू भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आज जलपाईगढी जिल्लाको बानरहाटस्थित तरूण संघ मैदानबाट गजलडोबाको सस्पेन्सन ब्रिज (सिङ्गल स्प्यान स्टिल ब्रिज)-को भर्चुअल उद्घाटन गरिन्। यसबाहेक तिनले जलपाईगढी जिल्लामा केही परियोजनाहरूको उद्घाटन, शिलान्यास तथा सेवाहरू प्रदान गरिन्। मुख्यमन्त्रीको सपनाको प्रोजेक्ट भोरेर आलो-को प्रवेश द्वारमा पर्यटकहरूलाई स्वागत जनाउनको लागि यस पुल निर्माण गरिएको हो। जलपाईगढी जिल्लाको राजगञ्ज ब्लकको गजलडोबामा रहेको भोरेर आलोमेगा टुरिष्ट सेन्टरलाई सजाउने काम भइरहेको छ। जसमा घरेलु कुटीर, नौका विहार सामेल छ। यसको साथै गजलडोबाको पर्यटकीय केन्द्रलाई बिस्तार गर्ने उद्देश्य लिएर सरकारले झोलुङ्गे पुल निर्माण गर्ने पहल गरेको हो। आज मुख्यमन्त्री ममताले उक्त पुलको उद्घाटन गरिन्। पुलको उद्घाटन हुनसाथ पुल वरिपरि पर्यटकको घुइँचो लागेको देखियो। आज धेरैजना पर्यटकहरूले उक्त पुलमा तस्विर खिँचेको देखियो। यस सम्बन्धमा मुख्य इन्जिनियर अजित कुमार साहले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले आज भर्युअल रूपमा उक्त नयाँ पुलको उद्घाटन गरिन्। सिडनीको हर्बर ब्रिजको ढाँचामा गजलडोबामा झलुङ्गे पुल निर्माण गरिएको हो। गत 4 वर्षदेखि लगभग 109 करोड रुपियाँको लागतमा उक्त पुलको निर्माण कार्य चलिरहेको थियो भने आज पुलको उद्घाटन गरेपछि सर्व साधारणहरूको लागि उक्त पुल खोलिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes