गजलडोबामा खुट्टी पुजाको माध्यमद्वारा रासमेला तथा उत्तरबंग लोक संस्कृति एवम् बाउल उत्सवको तयारी शुरू

राजगञ्ज :  गजलडोबाको टाकिमारीमा खुट्टी पुजाको माध्यमद्वारा रासमेला तथा उत्तरबंग लोक संस्कृति एवम् बाउल उत्सवको तयारी शुरू भएको छ। राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको टाकिमारीको नव मिलन युवा संघ एवम् टाकिमारी बजार कमिटीको व्यवस्थापनमा आयोजना गरिने रास उत्सवले यस वर्ष 25 वर्षमा पाइला टेकेको छ। आगामी 26 नोभेम्बरमा रास उत्सवको दोस्रो दिन 27 नोभेम्बरदेखि 3 दिसम्बरसम्म मेलाको आयोजना गर्ने गरिन्छ। रास मेला तथा बाउल उस्तव 7 दिनसम्म चल्नेछ। मेला कमिटीका सदस्यले बताएअनुसार यो केवल मेला मात्र नभएर हजारौँको संख्यामा मानिसहरूको मिलन हुने एउटा ठाउँ हो। रास मेलाको भोलिपल्टदेखि 7 दिनसम्म चल्ने रासमेला तथा उत्तरबंग लोक संस्कृति एवम् बाउल उत्सवको आयोजना गर्ने गरिन्छ। यहाँ राज्य लगायत बङ्ग्लादेशबाट आएका बाउल कलाकारहरूले बाउल गीत प्रस्तुत गर्नेछन्। यस मेलामा लाखौँको संख्यामा मानिसहरू आउने आफूहरूले आशा साचेका छौँ। आज खुट्टी पुजाको माध्यमद्वारा यसको तयारी शुरू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes