गजलडोबामा नौका विहार गर्ने पर्यटकको संख्या घटेपछि चालकहरू चिन्तित

गजलडोबा: गजलडोबामा नौका विहार गर्ने पर्यटकहरूमा कमी आएकोले गर्दा नौका चालकहरू चिन्तित छन्। राजगञ्ज ब्लकको गजलडोबाको भोरेर आलोमा पर्यटकस्थलहरूमध्ये नौका विहार एउटा हो। तर केही महिनादेखि गजलडोबामा पर्यटकहरू घुम्न आए तापनि नौका विहार नगर्ने गरेकोले गर्दा लगभग 120 जना नौका चालकहरू समस्यामा परेका छन्। सिक्किममा प्राकृतिक प्रकोपको कारण गजलडोबामा टिस्टाको पानी बढेपछि हाल नदीमा धेरै मात्रामा हिलो माटो जम्मा भएको छ। यसले गर्दा नौका विहार गर्ने ठाउँ क्षतिग्रस्त भएपछि नौका चालकहरू चिन्तित छन्। नौका चालक रतन सरकार र सुकान्त विश्वासले बताएअनुसार गजलडोबाको भोरेर आलोमा पर्यटकहरू घुम्न आए तापनि हाल नौका विहार गरेका छैनन्। किनभने केही महिना अघि सिक्किममा प्राकृतिक आपदाको कारण गजलडोबाको टिस्टामा पानी निक्कै बढेको छ। नौका विहार गर्ने ठाउँमा हाल हिलो माटो जमेको छ। नौका विहारको मुख्य स्थल पनि क्षतिग्रस्त भएकोले गर्दा पर्यटकहरू यहाँ आए तापनि मैला पानी देखेर नौकामा चढ्दैनन्। नदीको पानी मैला भएकोले गर्दा प्रवासी पक्षीहरूको आवाजाही पनि कम्ती भएको छ। मैला पानी साथै हिलो माटोले गर्दा नौका चलाउनमा असुविधा भइरहेकोले हाल कमाई पनि नभएको तिनीहरूले बताए। यदि सरकारले यस ठाउँको हिलो माटो हटाएर नौकायनको उचित व्यवस्था गरिदिए निक्कै सुविधा हुने तिनीहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuangrandpashabetgrandpashabetsekabetimajbetpusulabetvdcasinograndpashabetVDCasinotambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişjojobettaraftarium24child pornmegabahiskingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasino Built with ❤︎ by appycodes