गजलडोबामा पुल निर्माणको लागि जमिन दिएपछि क्षतिपूर्ति नपाएकोमा जमिनदाताहरूद्वारा क्षोभ प्रकट

गजलडोबा:  गजलडोबाको भोलेर आलोमा नयाँ पुल निर्माण गर्नको लागि जमिन दिने जमिनदाताहरूले हालसम्म क्षतिपूरण पाएका छैनन्। सरकारले वाचा गरेअनुसार क्षतिपूरण नपाएकोमा क्षतिग्रस्त 14 परिवारले क्षोभ प्रकट गरेको छ। राजगञ्जको गजलडोबामा मुख्यमन्त्रीको सपनाको पर्यटन केन्द्र भोरेर आलो-मा झलुङ्गे पुलको निर्माण भइरहेको छ। उक्त पुलको कार्य लगभग समाप्त भइसकेको छ। भोलेर आलो नजिक भएर बग्ने टिस्टा क्यानलमाथि उक्त झलुङ्गे पुलको निर्माण गरिरहेको छ। उक्त पुल निर्माण भएपछि यसले भोलेर आलोमा थप आकर्षण थप्नेछ। यसको साथै पर्यटकहरूलाई यातायात गर्नमा पनि सुविधा हुनेछ। उक्त पुल निर्माण गर्नको लागि त्यहाँ बसोबासो गर्दै आइरहेका 14 वटा परिवारबाट जमिन लिएको थियो। पलास सन्न्यासी, निर्मल समाद्दार, रबिशङ्कर चट्टोपाध्यायले बताएअनुसार गत 5 वर्ष अघि पुल निर्माणको लागि जमिन लिँदा गरेको सम्झौता अनुसार पर्यटन विभागले आफूहरूलाई क्षतिपूर्ति दिएको छैन। सबै परिवारलाई बराबर जमिन सहित पट्टा, एउटा मन्दिर र घर बनाउनको लागि प्रत्येकलाई डेढ लाख रुपियाँ दिने सम्झौता भएको थियो। घर बनाउनको लागि केवल जमिन मात्र दियो तर रुपियाँ भने दिएन। यसको साथै योग्य व्यक्तिहरूलाई नोकरी तथा अयोग्य व्यक्तिहरूको लागि दोकान बनाइदिने दिएको वाचा पनि हालसम्म पुरा गरेको छैन। सम्झौताअनुसार क्षतिपूरण पाउनको लागि प्रशासन समक्ष गुहार लगाए तापनि कुनै फाइदा भएको छैन। यसै बीच झलुङ्गे पुलको निर्माण पनि भइसकेको छ। केही दिनको अवधिमै मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त पुलको उद्घाटन गर्ने कुरा सुन्नमा आएको छ। यसैले आफूहरूले यस विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गर्न चाहेको हो। यस विषयमा पर्यटन विभागको उत्तरबंग डेपुटी डाइरेक्टर ज्योति घोषले फोनमार्फत् ती परिवारहरूलाई जमिन तथा बुनियादी ढाँचा प्रदान गरिसकेको छ। तथापि, तिनीहरूको केही माग बाँकी रहेको छ। सरकारले यस विषयमा निश्चय विचार गर्नेछ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes