गजलडोबा संलग्न एउटा सब्जीको खेतबाट मरेको हात्ती उद्धार

राजगञ्ज : गजलडोबा संलग्न इलाकामा रहेको एउटा सब्जीको खेतबाट मरेको हात्ती उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले गजलडोबा संलग्न मान्तादारी ग्राम पञ्चायतको टिस्टा नदी तटको महाराजघाट सब्जी खेत नजिक मरेको अवस्थामा एउटा जङ्गली हात्ती देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बैकुण्ठपुर वन विभागका एडीएफओ मञ्जुला तिर्की र बेलाकोवा रेञ्ज अफिसर सञ्जय दत्त घटनास्थलमा पुगे। स्थानीय उत्तम रायले बताएअनुसार आज बिहान 9 बजी सब्जी खेतीमा मरेको हात्ती उद्धार भएको खबर पाएपछि घटनास्थलमा पुगेर हेर्दा खेतीमा मरेको अवस्थामा एउटा हात्ती देखे। वन संलग्न टिस्टा नदीको तट इलाकामा व्यापक रूपमा सब्जीको खेती गर्ने गरिन्छ। आहारको खोजीमा जङ्गली हात्ती प्रायःजसो यहाँ आउने गरेकोले गर्दा कृषकहरूले आफ्नो खेतीको फसल बचाउनको लागि बिजुली तारको बार लगाउने गरेको आरोप रहेको छ। आज एउटा लौकाको खेती नजिक मरेको अवस्थामा हात्ती उद्धार भएको छ भने यसको नजिकै एउटा ब्यागमा रासायनिक मल पनि उद्धार भएको छ। उक्त रासायनिक मल खाएर अथवा हार्ट अट्याक भएर नै उक्त हात्ती मरेको हुनसक्ने बताइएको छ। अर्कोतिर, यस विषयमा बैकुण्ठपुर वन विभागका एडीएफओ मञ्जुला तिर्कीले बताएअनुसार आज बिहान मरेको अवस्थामा सब्जी खेतीबाट हात्ती उद्धार भएको छ भने यसको जाँच चलिरहेको छ। के कारणले गर्दा उक्त हात्ती मरेको हो भन्ने बारेमा पोस्टमार्टमपछि मात्र सटीक जानकारी पाउन सक्ने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes