गजलडोबा संलग्न पारमुन्डा इलाकाको नदीमा नुहाइरहेको समय डुबेका युवकको शव उद्धार

राजगञ्ज: गजलडोबा संलग्न पारमुन्डा इलाकाको नदीमा नुहाइरहेको समय डुबेर निखोज भएको युवकको शव आज उद्धार भएको छ। मृतक युवक फुलबारीको 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत अम्बिकानगर निवासी ऋत्विक रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो ऋत्विक साथीहरूसित नदीमा नुहाउन गएका थिए। मृतक युवकको आफन्तले बताएअनुसार ऋत्विक टोटो लिएर गएका थिए। तर तिनको टोटो भेट्टाइएको छैन। घटनाबरे पुलिसलाई जानकारी गराएको छ। स्थानीय सूत्रले दिएको अनुसार पारमुन्डा पार्क नजिक टिस्टाको सब क्यानल स्थित छ। उक्त क्यानलको पानी नजिकैको नीम नदीमा खस्छ। गरमको समयमा बाहिरका युवकहरू यहाँ नुहाउन आउने गर्दछन्। हिजो पनि पारमुन्डा पार्क संलग्न सब क्यानल तथा नीम नदीको संगममा लगभग 50 जना बाहिरका युवकहरू नुहाइरहेको समय ऋत्विक राय नाम गरेको युवक नदीमा डुबेर निखोज भएका थिए। घटनाको खबर पाएर मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। आज बिहान स्थानीय केही युवकहरूको सहयोगमा नदीमा खोजी शुरू गरेपछि ऋत्विकको शव उद्धार गरेको बताइएको छ। उक्त ठाउँमा पहिला पनि केही मानिसहरूको डुबेर मृत्यु भएको थियो। यसैले उक्त पार्कलाई बन्द गर्न आवश्यक रहेको स्थानीय मानिसहरूले बताए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes