गजलडोबा टिस्टा ब्यारेजबाट 3 वटा अज्ञात शव उद्धार

राजगञ्ज : गजलडोबा टिस्टा ब्यारेजबाट 3 वटा अज्ञात शव उद्धार भएको छ। उत्तर सिक्किममा ड्याम भत्केपछि उक्त 3 वटा शव नदीमा तैरिएर गजलडोबा टिस्टा ब्यारेजमा आएको हो वा होइन भन्ने विषयमा प्रशासनले जाँच शुरू गरेको छ। पहाडमा लगातार परिरहेको पानीले गर्दा टिस्टा नदीको जलस्तर निक्कै बढेको छ भने नदीको पानी खतराको निशानभन्दा माथि बगिरहेको छ। दुईजना पुरुष र एउटी महिलाको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो भने हालसम्म तिनीहरूको परिचय जुटाउन सकेको छैन। गजलडोबा क्षेत्रमा केही व्यक्ति पानीमा डुबेर निखोज भए तापनि पछि तिनीहरूलाई सकुशल उद्धार गरिएको छ। यस विषयमा राजगञ्जका बीडीओ पंकज कोनारले भने, टिस्टा ब्यारेजको अवस्था निकै चिन्ताजनक रहेको छ। नदीमा पानीको जल स्तर खतराको निशानभन्दा माथि रहेको छ। हाम्रो पक्षबाट सुरक्षाको सबै उपायहरू अप्नाइरहेका छौँ। 2 जना निखोज भएका थिए भने पछि तिनीहरूलाई सकुशल उद्धार गरिएको छ। टिस्टा नदीबाट अज्ञात शव उद्धार गरेको छ भने हाल तिनीहरूको परिचय जुटाउने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes