गजलडोबाका 14 परिवारलाई घर बनाउने जमीन प्रदान

राजगञ्ज : डुवर्सको गजलडोबास्थित भोरेर आलोमा पुल निर्माणको लागि 14 परिवारलाई उच्छेद गर्न अघि ती परिवारलाई सरकारी तर्फबाट क्षतिपूर्ति एवम् घर बनाउने जमीन दिइने वाचा गरिएको थियो। यसै अनुरूप आज ती 14 परिवारलाई सरकारले घर बनाउने जमीन प्रदान गरेपछि तिनीहरू निक्कै खुसी भएका छन्। केही दिन अघि 9 वटा परिवारहरू सरकारले घर बनाउने जमिन प्रदान गरेपछि तिनीहरू अन्य ठाउँमा गए तापनि जमिनको अभावको कारण रहल  5 परिवार त्यहीँ बस्दै आइरहेका थिए। पर्यटन मन्त्री गौतम देवले गत सोमबार गजडोबामा भएको प्रशासनिक बैठक अवधि यसबारे थाहा पाएपछि राजगञ्जका विधायक एवम् पञ्चायत समितिका सभापतिलाई चाँडै उक्त समस्याको समाधान गर्ने निर्देश दिएका थिए। यसपछि पञ्चायत समितिका सभापति पुर्णिमा राय घटनास्थलमा पुगेर जमिन प्रदान गर्नेहरूसँग कुराकानी गरेपछि तिनीहरूको लागि घर बनाउने जमिनको व्यवस्था गरिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes