गाँजासहित तीनजना पक्राउ

जलपाईगढ़ी: जलपाईगढी कोतवाली पुलिसले एउटा अभियान चलाएर राष्ट्रीय राज मार्ग 31-को गोशाला मोड़बाट 210 किलोग्राम गाँजा उद्धार गरेको छ। यस घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पुलिसले पक्राउ गरेको छ। पुलिस सुत्रले दिएको जानकारी अनुसार उद्धार गरिएको गाँजाको मूल्य लगभग 22 लाख रूपियाँ रहेको साथै उक्त गाँजा तस्करीको लागि त्रिपुराबाट बिहार लगिरहेको थियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş