गलाको सुनको चेन चोरी गरेको मामिलामा एकजना आरोपी पक्राउ

सिलगढी (निसं): सुतिरहेका एकजना व्यक्तिको गलाबाट सुनको चेन काटेर चोरी गरेको आरोपमा पुलिसले एकजना आरोपीलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले चोरी भएको सुनको चेन पनि उद्धार गरेको छ। यो घटना प्रधाननगर थानास्थित निवेदिता रोड अन्तर्गत इलाकाको हो। आरोपीको नाम अनमोल तामाङ हो। तिनी मिरिक निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 19 तारीख राति सगौतो मित्रो आफ्नो घरमा सुतिरहेको समय घरको खिडकी खोलेर भित्र पसेर गलामा लगाएको सुनको चेन चोरी गरेर चम्पट कसेका थिए। घटनाबारे बिहान मात्र थाहा भएपछि घटनाबारे सगौतोले गत 20 तारीख प्रधाननगर थानामा मामिला दर्ता गरेका थिए। अर्कोतिर, घटनाको जाँच गर्दै पुलिसले गत राति जंक्शन बस स्ट्यान्ड इलाकामा अभियान चलाएर आरोपीलाई पक्रियो। यसपछि तिनलाई सोधखोज गर्दा आरोपीले आफ्नो भूल स्वीकार गर्नको साथै चोरी गरेको सुनको चेन पनि हिमाचल कलोनी अन्तर्गत एउटा स्कूल मैदानबाट लुकाएर राखेको ठाउँबाट उद्धार गरेको छ। पुलिसले सगौतो मित्रोलाई तिनको चोरी भएको सुनको चेन फिर्ता गरिदिए पछि तिनले पुलिसलाई आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes