गलत उपचारले महिलाको मृत्यु भएको आरोप, अस्पतालमा तोडफोड

इस्लामपुर : प्रसुतिको समय गलत उपचारको कारण एउटी महिलाको मृत्यु भएको आरोप लगाउँदै इस्लामपुर सुपर स्पेसिलिटी अस्पतालमा तोडफोड गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गोयालपोखर थानाको पोखरिया ग्राम पञ्चायतको इकरचला गाउँ निवासी रूबी बेगमलाई प्रसुती पीडा भएपछि परिवारका सदस्यहरूले उक्त अस्पतालमा भर्ना गरे। अस्पतालमा रूबीले पुत्र सन्तानलाई जन्म दिएपछि तिनको स्वास्थ्य खराब हुँदा त्यहाँका डाक्टरले तिनलाई आशंकाजनक अवस्थामा उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा स्थानान्तरण गरिदिए। रूबीलाई सिलगढी ल्याइरहेको समय बाटोमै तिनको मृत्यु भएपछि परिवारका सदस्यहरूले मृतदेह इस्लामपुर सुपर स्पसिलिटी अस्पतालमा लगेर गलत उपचारको कारण नै तिनको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा विरोध प्रदर्शनी गर्नको साथै तोडफोड गरेको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes