गाली गलौजको प्रतिवाद गर्दा युवकको कान काटिदिएको अभियोग, जाँचमा जुट्यो पुलिस

राजगञ्ज : गाली गलौजको प्रतिवाद गर्दा एकजना युवकको कान काटिदिएको अभियोग उठेको छ। उक्त घटना गत राति राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको भेलकीपाडामा घटेको हो। आज बिहान पीडित युवक दीपक रायले उक्त घटनालाई लिएर इलाकाका 3 जना युवकविरुद्ध आमबारी आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको छ। आरोपीहरूमा क्रमैले रवि राय बादल राय र शङ्कर राय सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति दीपक रायको घर अघि इलाकाका 3 जना युवकले गाली गलौज गरिरहेको थियो। यसको प्रतिवाद गर्दा उक्त 3 जना युवकले दीपकलाई कुटपीट गर्नको साथै धारिलो समानले हिर्काएर तिनको कान केही अंश काटिदिएको आरोप रहेको छ। छिमेकीहरू घटनास्थलमा पुगेपछि ती 3 जना युवकलाई सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटनापछि घाइते दीपकलाई राजगञ्ज ग्रामीण अस्पतालमा लगियो। यसपछि आज बिहान दीपकले 3 जना युवकविरुद्ध थानामा अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा जाँच शुरू गरेको छ। अर्कोतिर, रम-रक्सी खाएपछि कुनै कारणले गर्दा तिनीहरूमाझ कुटपीट भएको हुनसक्ने आरोपी युवकहरूको परिवारका सदस्यहरूले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes