गणतन्त्र दिवसको अवसरमा कम्बल अनि साड़ीहरू वितरण

सिलगढी: देशको 73 औं गणतन्त्र दिवसको अवसरमा सामजिक संस्था उत्सर्ग वेलफेयर अर्गनाइजेशनको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई ओड्ने कम्बल अनि साड़ीहरू वितरण गरियो। अर्गनाइजेशनको तर्फबाट आज मोठ 175 जना आवश्यकमन्द मानिसहरूलाई ओड्ने कम्बल अनि साड़ीहरू वितरण गरियो। यस अवधि संगठनका अध्यक्ष अरिन्दम घोष सहित अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *