गणतन्त्र दिवसलाई केन्द्र गरेर एनजेपी स्टेसन परिसरमा कठोर सुरक्षा व्यवस्था

सिलगढी : गणतन्त्र दिवसलाई केन्द्र गरेर एनजेपी स्टेसनमा कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। सीसीटीभी क्यामाराको माध्यमद्वारा नजर राख्नको साथै विभिन्न गतिविधिमाथि पनि विशेष नजर राखिरहेको छ। आरपीएफ एवम् जीआरपीएफ-का अधिकारीहरूले आज बिहानैदेखि एनजेपी स्टेसनमा आएको सबै ट्रेन लगायत यात्रीहरूमाथि पनि विशेष नजर राखिरहेको छ। यसको साथै स्निफर डगको सहयोगमा आरपीएफले स्टेसन परिसरमा यात्रीहरूको ब्यागहरूको छानबीन गरिरहेको छ। आरपीएफका आईसी सञ्जीव साहाले बताएअनुसार गणतन्त्र दिवसलाई ध्यानमा राखेर कुनै प्रकारको अप्रिय घटनालाई रोक्नको निम्ति सीसीटीभी क्यामारा तथा स्निफर डगको सहयगोमा एनजेपी स्टेसनमा विशेष नजर राखिरहेको छ। यसको साथै सुरक्षा व्यवस्थाको क्षेत्रमा देखापरेको केही असुविधाहरूलाई चाँडै समाधान गर्ने प्रयास गरिने तिनले बताए। एनजेपी स्टेसन सय प्रतिशत सुरक्षित रहेको दावी गर्दै मानिसहरूलाई आतङ्कित नभइदिने तिनले आहवान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes