गणतन्त्र दिवसलाई केन्द्र गरेर घोषपुकुर फाँसीदेवा ट्राफिक गार्डद्वारा नाका चेकिङ अभियान

फाँसीदेवा : 26 जनवरी अर्थात् गणतन्त्र दिवसलाई केन्द्र गरेर कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासनद्वारा सिलगढी सहरमा विशेष नजर राखिरहेको छ। यसै क्रममा आज घोषपुकुर फाँसीदेवा ट्राफिक गार्डको तर्फबाट बाइक, स-साना वाहन तथा विभिन्न बसहरूमा नाका चेकिङ अभियान चलाइरहेको छ। फाँसीदेवा ट्राफिक गार्डका ओसी मिलन गुरूङको नेतृत्वमा पुलिस कर्मीहरूले उक्त अभियान चलाएको हो। फाँसीदेवाको मोहम्मद बक्स, हातीयागछ एवम् घोषपुकुर मोडमा आज पुलिसद्वारा नाका चेकिङ अभियान चलाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelercasinopermobilbahisjojobetjojobet girişjojobet girişJojobetJojobetkargabetİmajbetPerabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes