गणतन्त्र दिवसलाई लिएर एनजेपी रेलवे स्टेशनमा कठोर सुरक्षा व्यवस्था

सिलगढी (निसं) : आगामी 26 जनवरीको दिन गणतन्त्र दिवस रहेकोले यसलाई मध्य नजर राखेर पुलिस प्रशासनले सिलगढीमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। यसैगरी,यहाँको एनजेपी रेलवे स्टेशनमा पनि कठोर सुरक्षा व्यवस्था गर्नको साथै रेलवे स्टेशनमा आरपीएफ अनि जीआरपी-का जवानहरूले संयुक्त रूपमा नजरदारी अनि छानबिन गरिने कार्य भइरहेको छ। विशेष गरेर यस छानबिन कार्यमा स्निफर डगको पनि सहयोग लिएर स्टेसनमा आउने-जाने प्रत्येक यात्रुहरू सहित तिनीहरूको ब्यागको जाँच गरिँदैछ। यसको साथै स्टेशनमा विभिन्न ट्रेनमा पनि चेकिङ अभियान जारी रहेको छ। यसवाहेक, रेलवे स्टेशनमा सीसीटीभी मार्फत पनि निगरानी गरिरहेको बताइएको छ। अर्कोतिर, यात्रीहरूको सुरक्षाको लागि आरपीएफ-द्वारा जागरूकता कार्यक्रम पनि सम्पन्न भइरहेको छ। यस कार्यक्रमको माध्यम यात्रीहरूलाई विभिन्न विषयमा अवगत गराइरहेको छ। स्मरण रहोस, देशभरिमैं आगामी 26 जनवरीको दिन मनाइने गणतन्त्र दिवसको तयारी चलिरहेको छ भने रेलवे स्टेशन तथा यात्रुहरूको सुरक्षालाई लिएर पुलिस प्रशासनले सुरक्षा व्यवस्था पनि कठोर गरेको छ। स्टेशनमा आउने-जाने प्रत्येक यात्रुहरू अनि रेलमा पनि चेकिङ गरिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcepbahis girişcepbahiscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes