गणतन्त्र दिवसलाई लिएर सिलगढीमा पुलिसद्वारा कठोर सुरक्षा व्यवस्था

सिलगढी: सिलगढीको मेट्रोपोलिटन पुलिसले गणतन्त्र दिवसभन्दा ठीक अघि कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। सिलगढी सहरमा पुलिसले आज सोमवार बिहानैदेखि विशेष अभियान शुरू गरेको छ। पुलिसको विशेष टीमले डग स्क्वायड सहित सिलगढी सहरको केही बजार तथा प्रमुख शपिङ मलहरूमा आज अभियान चलायो। स्मरण रहोस, नगर निगम चुनाउलाई ध्यानमा राखेर चुनाउ आयोगको निर्देशमा पुलिसले मतदान तथा स्वतन्त्र दिवसभन्दा अगावै शहरमा कानून-व्यवस्थालाई मजबुत बनाएर राख्नको लागि संवेदनशील इलाकहरूमा गश्ती पनि शुरू गरेको छ। सिलगढी पुलिस कमिश्नरेट सूत्र अनुसार सहरको भौगोलिक स्थितिको कारण वर्षभरिनै विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउजाउ गर्ने गर्दछन्। यसैले यहाँका सबै होटलहरूमा पनि पुलिसले विशेष नजर राखीरहेको छ। पुलिसकर्मी वाहेक अन्य सबै विभागलाई पनि हाई अलर्ट राखिएको छ। यसको साथै पुलिस कमिश्नर गौरव शर्मा आफैले पनि गणतन्त्र दिवसलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था विषयमा कठोर नजर राखेका छन्। अर्कोतिर, रातको समयमा पनि पुलिसले लगातार सहरको प्रमुख स्थानहरूमा नाका चेकिङ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes