गणतान्त्रिक क्रान्तिकारी विद्यार्थी मोर्चाको नयाँ कमिटी गठन

दार्जिलिङ: क्रामाकपा-को विद्यार्थी संगठन गणतान्त्रिक क्रान्तिकारी विद्यार्थी मोर्चाको सांगठनिक सभा पार्टी केन्द्रीय कार्यालय दार्जिलिङमा नवगठित केन्द्रीय समितिका अध्यक्ष कम. आर्यन राईको अध्यक्षतामा सम्पन्न भयो। कम. ग्रेस राईले सञ्चालन गरेको यस सभामा नौ सदस्यीय कार्यकारिणी समिति गठन गरियो, जसमा अध्यक्ष आर्यन राई, उप-अध्यक्ष अनिरूध घतानी, महासचिव सचेन थापा, सहसचिव सेवा राई, कोषाध्यक्ष अभय शंकर आदि सामेल छन्। यस नवगठित समितिको पुनर्स्थापना कसरी गरियो भन्नेबारे सम्पूर्ण जानकारी आगामी दिनहरुमा धारवाहिक कार्यक्रम मार्फत सम्पूर्ण विद्यार्थीहरु माझ प्रसारण गरिने अध्यक्ष कम. आर्यन राई बताएका छन्। यसको साथै नवगठित समितिको मुख्य उद्देश्य नै पहाडको शिक्षा व्यवस्थापनमा भ्रष्टाचार र भेदभाव नीति अन्त गर्नु रहेको बताइएको छ। यसको निम्ति लगनशील र ईमान्दारी विद्यार्थीहरु एकताको सूत्रमा बाँधिनु पर्ने आवश्यकता रहेको अनि गुणस्तर शिक्षाको गरिमा फर्काएर यसलाई सदैव कायम राख्न र गणतान्त्रिक अधिकार रक्षा गर्न हरेक विद्यार्थीलाई नैतिक सङ्घर्ष गर्न सभाको माध्यमद्वारा नै आह्वान पनि गरेको छ। यसको साथै उक्त नवगठित समितिमा विभिन्न ईलाकाका विद्यार्थीहरुलाई समावेश गरेर एउटा बृहत विद्यार्थी संगठन तयार गरिने पनि उक्त सभामा प्रस्ताव पनि ग्रहण गरिएको छ। यसैगरी, जीटीए क्षेत्रको शिक्षा विभागले शिक्षाप्रति कुनै महत्वपूर्ण भूमिका निर्वाह नगरेको बारेमा गुनासो व्यक्त गर्दै सभामा यसबारे आलोचना गरेर यस बिषयमा जीटीएका शिक्षा विभागका भारप्राप्त पार्षद सन्चबीर सुब्बालाई पनि ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes