गाँधी जयन्तीको अवसरमा कुचबिहारमा माक्स वितरण

कुचबिहार : महात्मा गाँधीजीको 151औँ जन्मजयन्तीको अवसरमा आज कुचबिहार आस्था स्वयम्‌सेवी संगठनको तर्फबाट माक्स वितरण गरियो। यस अवसर संगठनका सदस्यहरूले सर्वप्रथम महात्मा गाँधीको तस्विरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि संगठनका सदस्यहरूले सडक अरोहीहरूलाई माक्स वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *