गाँधीजीको सालिग अनावरण कार्यक्रममा मन्त्री फिरहाद हकीम उपस्थित रहने

सिलगढी : सिलगढी नगरनिगमको पहलमा बनाइएको गाँधीजीको सालिगको आगामी 30 नोभेम्बरको दिन यहाँको मुख्य डाकघर अघि अनावरण गरिने भएको छ। यस कार्यक्रममा प्रशासक अशोक भट्टाचार्य लगायत नगर विकास मन्त्री फिरहाद हाकिम पनि उपस्थित रहने भएका छन्। प्रशासक अशोक भट्टाचार्यले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार गाँधीजीको सालिग अनावरण कार्यक्रममा सिलगढी नगरनिगमको तर्फबाट तृणमूल कांग्रेसका विभिन्न नेता तथा मन्त्रीहरूलाई निमन्त्रणा गरिएको छ। गाँधीजीको सालिगलाई लिएर कुनै प्रकारको राजनीति नचाहेको बताउँदै नगरनिगमको यो पहिलो कार्यक्रम हो जहाँ राज्यका मन्त्रीले अंश ग्रहण गर्ने तिनले आश्वासन दिएका छन्। महात्मा गाँधीको नीति र विचारधारालाई सम्मान गर्दै सबैले राजनीतिक भेदभाव छोडेर अघि आउनुपर्ने तिनले बताए। उक्त कार्यक्रमपछि नगरनिगमको विभिन्न समस्याहरूबारे मन्त्री हाकिमलाई अवगत गराउने अशोक भट्टाचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes