गान्धी जयन्तीको अवसरमा सिटी सेन्टरमा रक्तदान शिविर

सिलगढी: राष्ट्रपिता महात्मा गान्धीको 152 औं जन्मदिनको सुअवसरमा आज सिलगढीको सिटी सेन्टरमा रक्तदान शिविरको आयोजना गरियो। हाल रगतको समस्यालाई ध्यानमा राखेर रोटरी क्लब अफ् सिलगढी मेट्रोपोलिटन, लायन्स क्लब अफ् उत्तारायण सेन्टेनियल र सिटी सेन्टरको सहयोगमा यस मेगा रक्तदान दिवसको आयोजना गरिएको थियो। उक्त शिविरमा साढे तीन सय बोतल रगत संग्रह गर्ने लक्ष्य राखिएको आयोजक समिति सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *