गंगा प्रधानले दिए भागोप्रमो-बाट राजीनामा

बिजनबारी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पूल- बिजनबारी-गोक समष्टिभित्र गुठबन्दी भएको भन्दै पार्टीका संस्थापक सदस्य गंगा प्रधानले दिए पार्टीबाट राजीनामा। तिनले आफ्नो राजीनामा पत्र पार्टी अध्यक्ष अनित थापा अनि दार्जिलिङ महकुमा समितिलाई पठाइ सकेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *