गाँजासहित दुई युवक पक्राउ

सुकेपोखरी : गोप्य सूचनाको आधारमा जोरबङ्लो पुलिसले पेशोक रोडबाट 2 केजी 630 ग्राम गाँजासहित दुईजना युवकलाई पक्राउ गरेको छ। पुलिसले घटनाको छानबीन शुरू गर्नको साथै पक्रा परेका दुई आरोपीविरुद्ध मामिला दर्ता गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *