गाँजा सहित एकजना पक्राउ

दक्षिण दिनाजपुर (निसं): भारत-बाङ्ग्लादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रन्टियरको रायगञ्ज सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ)-को 57औँ बटालियनको बर्डर आउट पोस्ट (बीओपी) चकबंशीका सतर्क सीमा जवानले एकजना भारतीय तस्करलाई 12 किलो गाँजा सहित पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम लिटन दास (33) बताइएको छ। बीएसएफले प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएअनुसार भारत-बाङ्ग्लादेश सीमामा लिटन दासलाई संदिग्ध अवस्थामा देखेपछि सेनाका जवानहरूले तिनलाई रोकेर छानबीन गर्दा 12 किलो गाँजा उद्धार भएको छ। पक्रा परेका युवकले गोप्य रूपमा भारतबाट बाङ्ग्लादेशमा गाँजा तस्करी गर्ने प्रयास गरेको बताइएको छ। बीएसएफका जवानले पक्रा परेका युवकलाई गाँजा सहित पतिराम थानालाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes