गाँजासहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धेरै मात्रामा गाँजासहित 1 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहारको छापरा निवासी लालन रायको रूपमा चिन्हित गरेको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा फुलबारी क्षेत्रमा अभियान चलाएर सब्जी लादेको एउटा ट्रकबाट 52 केजी गाँजा उद्धार गर्नको साथै ट्रक चालकलाई पक्राउ गरेको बताइएको छ। उक्त ट्रक जलपाईगढीदेखि फांसीदेवातर्फ गइरहेको थियो। आरोपी चालकलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes