गाँजासहित महिला पक्राउ

नक्सलबारी : गोप्य सूचनाको आधारमा नक्सलबारी पुलिसले तोताराम जोतमा अभियान चलाएर गाँजासहित एउटी महिलालाई पक्राउ गरेको छ। पुलिसले उक्त महिलाबाट 2 किलो 2 सय ग्राम गाँजा उद्धार गरेको छ। उक्त महिलाविरुद्ध थानामा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर अग्रिम कार्वाही शुरू गरेको छ। आरोपी महिलालाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *