गाँजासहित महिला पक्राउ

सिलगढी : फुलबारीको पश्चिम धनतला इलाकामा स्थानीय मानिसहरूले 10 केजी गाँजासहित एउटी महिलालाई पक्राउ गरेपछि पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारीअनुसार एउटी महिलाले 10 केजी गाँजा लिएर बिक्री गर्ने उद्देश्यले लगिरहेको समय फुलबारीमा पुलिसलाई देखेपछि तिनले उक्त गाँजाको प्याकेट क्यानलमा फ्याँकिदिए। यसपछि स्थानीय केही नानीहरूलाई रुपियाँको प्रलोभन देखाएर उक्त महिलाले क्यानलबाट गाँजा निकाल्ने प्रयास गरिरहेको समय स्थानीय मानिसहरूलाई सन्देह लागेपछि तिनलाई पक्राउ गरेर यसबारे पुलिसलाई खबर दिए। एनजेपी थाना पुलिस घटनास्थलबाट उक्त महिलालाई पक्राउ गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। तथापि, उक्त महिलाको परिचय हालसम्म थाहा लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes