गाँजा तस्करलाई पक्रिन सहयोग पुर्‍याउने बस चालक, कन्डक्टर र खलासीलाई पुलिसद्वारा सम्मानित

सिलगढी : गाँजा तस्करलाई पक्राउ गर्नमा बस चालक, कन्डक्टर र खलासीले सहयोग पुर्‍याएकोमा सिलगढी थाना पुलिसले गुड सिटिजन अवार्ड-द्वारा तिनीहरूलाई सम्मान जनायो। स्मरण रहोस्, गत 26 मार्च राति सिलगढीको जलपाईमोड़ नजिक नाका चेकिङ अवधि कुचबिहारबाट आइरहेको एउटा यात्री वाहक बसमा छानबीन गर्दा 8 किलो 500 ग्राम गाँजा उद्धार गरेको छ। यस अवधि गाँजा तस्करहरू भाग्ने प्रयास गरे तापनि बस चालक, कन्डक्टर र खलासीको सहयोगमा एउटी महिला र एकजना व्यक्तिलाई पक्राउ गरेको थियो। तिनीहरूको कामको प्रशंसा गर्दै सिलगढी थानाका आईसी सुदीप चक्रवर्तीले तिनीहरूलाई गुड सिटीजन अवार्ड दिने निर्णय लिएका थिए। यसैले हिजो राति सिलगढी थानामा बस चालक देवाशीष दास र तिनका दुई सहकर्मी बादल विष्णु र अबुबकर सिद्दीकीलाई गुड सिटीजन अवार्ड-द्वारा सम्मानित गरियो। पुलिसद्वारा सम्मानित गरिएकोमा तिनीहरूले निक्कै खुशी व्यक्त गर्दै पुलिसको उक्त पहलले अन्य मानिसहरूलाई पनि यस प्रकारको कार्य गर्नमा प्रेरित गर्नेछ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes