गाउँका केटीहरूलाई फुटबल प्रशिक्षण दिनको लागि साहुडाङ्गीमा निःशुल्क कोचिङ सेन्टर शुरू

राजगञ्ज : गाउँका केटीहरूलाई फुटबलको प्रशिक्षण दिनको लागि निःशुल्क कोचिङ सेन्टर शुरू गरिएको छ। राजगञ्जको साहुडाङ्गीको पघालुपामा शुरू गरिएको उक्त कोचिङ सेन्टरमा इलाकाका धेरैजना केटीहरूले प्रशिक्षण लिइरहेकी छन्। साहुडाङ्गी इलाकामा धेरै अघिदेखि केटाहरूको लागि फुटबल कोचिङ सेन्टर छ भने महिलाहरूको लागि यो पहिलो कोचिङ सेन्टर शुरू गरिएको हो। विभिन्न खेलहरूमा उत्तर बंगालको केटीहरू पछि छैनन्। उत्तर बंगालको गोल्ड मेडल जित्ने स्वप्ना बर्मनदेखि लिएर अन्तर्राष्ट्रिय फुटबल रेफरी कनिका बर्मनको नाम आज खेलको दुनियाँमा प्रसिद्ध छ। यसैले स्थानीय समाजसेवी रवीन्द्रनाथ रायले 2 जना फुटबल कोच स्वप्न कुमार दे र कमलेश भट्टाचार्यसित सम्पर्क गरेर तिनीहरूको सहयोगमा साहुडाङ्गी इलाकामा महिलाहरूको लागि फुटबल कोचिङ सेन्टर शुरू गरेको छ। इलाकाको 25 भन्दा अधिक केटीहरू नियमको पालन गर्दै मैदानमा फुटबल सिक्न आउन थालेकी छन्। कोच स्वप्न कुमार दे-ले बताएअनुसार इलाकाको केटीहरूको लागि यो पहिलोपल्ट फुटबल कोचिङ सेन्टर शुरू गरिएको छ। हालसम्म उक्त कोचिङ सेन्टरमा लगभग 25 जना केटीहरू आइरहेकी छन्। तिनीहरूको आमा-बाबुले पनि साथ दिए आफूहरूलाई सजिलो हुने थियो। आगामी दिनमा उक्त कोचिङ सेन्टरबाट राम्रो महिला खेलाडीले जन्म लिनेछ। महिला फुटबल कोचिङ सेन्टरका संस्थापक रवीन्द्रनाथ रायले भने, उक्त गाउँकी केटीहरूमा प्रतिभाको कुनै कमी छैन, तर उचित प्रशिक्षण र सुविधाहरूको अभावमा फुटबल खेल्न सकिरहेकी छैनन्। गाउँको केटीहरूले फुटबल खेल्न सकोस् भन्ने उद्देश्यले उक्त कोचिङ सेन्टर खोलिएको हो। आगामी दिनमा उक्त कोचिङ सेन्टरबाट प्रतिभाशाली महिला फुटबल खेलाडीले जन्म लिने कुरामा इलाकाका खेल प्रेमीहरूले आशा साँचेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes