गाउँलेहरूको श्रमदानमा खरसाङ चिमनी देवराली ग्राम पञ्चायतको मजुवा क्षेत्रमा रोडको मरमत्ति

खरसाङ (निसं): जीटीए सभामार्फत जीटीए क्षेत्रको विभिन्न ठाउँहरूमा चौतर्फी विकास गरेको ठुल्ठुला गफहरू हाँके तापनि वास्तवमा जीटीए चिफ अनित थापाकै खरसाङ इलाकाको चिमनी देवराली ग्राम पञ्चायतको मजुवा क्षेत्रमा जीर्णावस्थामा पुगेको रोडको मरमति नभए पछि अन्तमा गाउँलेहरू आफै श्रमदान गरेर रोडको मरमत्ति गर्न वाध्य बनेका छन्। चिमनी देवराली ग्राम पञ्चायतको मजुवा क्षेत्रको रोडको अवस्था अति नै जीर्ण अवस्थामा पुगेकोले सोमबार गाउँलेहरू आफैले श्रमदान गरेर रोडको मरमति गरेका छन्। चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङको अगुवाईमा स्थानीय युवाहरूलाई लिएर बाटोको सर-सफाई र मरमत्ति गरिएको छ। उक्त बाटोमा वाहनहरू यातायात गर्न धेरै असुविधा भएपछि स्थानीय मानिसहरूको सुविधाको लागि श्रमदान गरेर मरमत्ति गरिएको छ। विशेष गरेर पञ्चायत समिति सदस्य दिनेश तामाङको अगुवाईमा युवाहरूले एक दिनको श्रमदान गरेर जनताको सुविधाको लागि काम गरेका छन्। सदैव सरकारको मात्र आशा नगरेर युवाहरूले श्रमदान गर्दै रोडको मरमत्ति गरिएको हो भन्ने बताइएको छ। यस अवसरमा पञ्चायत समिति सदस्य दिनेश तामाङले मजुवाको यो बाटो विषयमा जीटीए चिफ् अनित थापाले पनि सकारात्मक पहल गरिदिने आश्वासन दिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes