गरमको छुट्टी बढ्यो, 27 जूनमा राज्यका सबै स्कुलहरू खोलिने

राज्यमा बढ्दो गरमलाई ध्यानमा राखेर सरकारले राज्यका सबै स्कुलहरूमा गरमको छुट्टी 11 दिन बढाइदिएको छ। यसबारे स्कुल शिक्षा विभागको तर्फबाट आज एउटा विज्ञप्ति जारी गरेको छ। स्मरण रहोस्, राज्यका सबै स्कुलहरूमा 1 मईदेखि 15 जूनसम्म गरमको छुट्टी दिएको छ। आज एउटा विज्ञप्ति जारी गरेर गरमको छुट्टी 26 जूनसम्म बढ़ाइदिएको छ। राज्यका सबै स्कुलहरू अब 27 जूनमा खोलिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *